Sitemap

Search Events

Experience the best with Nepals Events Mobile App!

Continue to Website
nepal events

Protest For Decision(निर्णयका लागी धर्ना)

  {{ event.street }}

  {{ event.date }} - {{ event.end_date }}

  {{ event.time }} - {{ event.end_time }}

{{ event.title }}

  {{ event.street }}

  {{ event.date }} - {{ event.end_date }}

  {{ event.time }} - {{ event.end_time }}

Description

यंला १०, भाद्र १५ गते माइतीघर मण्डला जाऔँ आफ्नो वासस्थान सुरक्षित गरौं के उपत्यकावासीलाई उपत्यकामा बस्ने अधिकार छ? के कसैलाइ यहाँका रैथाने समुदाय लखेट्ने अधिकार छ? छैन भने सबैको अधिकार सुरक्षित गर्न जाऔँ! सर्वोच्च अदालतमा विवाद अन्त्य भैसकेको छ र भाद्र २१ गते निर्णयको दिन हो। यसै निर्णयको तयारी एक हफ्ता अगाडी देखी सुरु हुन्छ। त्यसैले भाद्र १५ गते, नेपाल सम्बत ११३७ यंला १० का दिन माइतीघर मण्डला धर्नामा जाऔँ। मिति: नेपाल सम्बत ११३७ यंला १०, २०७४ भाद्र १५ गते, २०१७ अगष्ट ३१ समय: बिहान ९ बजे देखी अपरान्ह १ बजे स्थान: माइतीघर मण्डला सम्पर्क: इन्बक्स मा मागिएमा, हामी ९ बजे देखी नै मण्डला मा हुनेछौं (सडक विस्तारका सवालमा हाम्रो मुद्दा:) सडक विस्तार: ऐतिहासिक प्राचिन र पुराना बस्तीहरूको मौलिकरा र स्वरूप बिग्रने हुनाले यस बस्तीमा सडक विस्तार गर्नै पाइँदैन। उपत्यकामा भएका सडकहरू नै राम्रो बनाउने, खाल्डा खुल्डी पुर्ने, हिलो र धुलोबाट मुक्त अनि ढल देखि खानेपानी पाइप व्यपस्थापन कार्य सर्वप्रथम सम्पन्न भैसकेपछि मात्र नयाँ सडक निर्माण गर्न बारे सोच्ने। विश्वका विभिन्न मुलुकहरूको उदाहरण, एउटा तिकेरै भन्नुपर्दा थाइल्याण्डको ब्याङकक शहरमा चार लेनको फराकिलो सडक देखि आठ लेन सम्मको फराकिलो सडकमा समेत न्युनतम १० देखि ३० मिनेट जाम हुने गर्दछ। सडक विस्तारले ट्राफिक व्यवस्थापनको स्थायी समाधान नगर्ने, जति गाडी र जनचाप अनियन्त्रित ढङ्गले बढ्छ त्यती नै जाम बढ्ने जस्ता तथ्यलाई मध्यनजरमा राख्नुपर्छ। यसै गरी सडक विस्तारको विकल्प खोज्नुपर्ने। उदाहरणका लागि: ऐतिहासिक सम्पदा बस्तीमा स्थानीय व्यक्तिहरूलाई पासको व्यवस्था गर्ने र पैदल यात्रा क्षेत्र घोषणा गर्ने; अनुकुलता अनुसार एकतर्फी सडक निर्धारण, भारी सवारी निषेध, लगायत अन्य व्यवस्थापनका माध्यमहरूमा जोड दिनुपर्छ। सार्वजनिक सवारी साधनमा सुधार र सुदृढिकरण गर्दै निजी सवारी साधनलाई निरुत्साहित गर्नुपर्छ। सडक विस्तार गर्नैपरेमा, नगरी नहुने खण्डमा यी सर्थहरू पूरा गर्नुपर्ने: क) किन र के कारण सडक विस्तार नगरी नहुने हो, यसको अन्य विकल्प नै नभएको खण्डमा घर जाने, जग्गा जाने जनताहरूलाई कारण देखाउँदै निष्पक्ष ढङले बुझाउनुपर्ने ख) न्यायिक ढङले, भू-उपयोग ऐन अनुसार, कानूनी प्रकृयाबाट, एवम् नेपाल सरकारद्वारा हस्ताक्षर गरिएको अन्तर्राष्ट्रिय श्रम सन्धी पालना गरी नेपालको संविधान धारा २५ र ३७, जग्गा प्राप्ति ऐन दफा ३, उपत्यका विकास प्राधिकरण ऐन दफा ११ बमिजिम न्यायिक मुआब्जा दिनुपर्ने ग) यस्तो खण्डमा सो सडक विस्तारले कस्ता सकरात्मक र नकरात्मक असर पुर्याउँछ भन्ने अध्ययन गराइनुपर्छ, जसमा सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण पक्ष हेरिनुपर्छ घ) जन्ताको घर भत्काउन अगाडी उक्त क), ख) र ग) वाक्य अनुसारको मापदण्ड पूरा गरेर पुनःस्थापना र क्षतिपूर्ती पूर्ण रूपमा प्रदान भैसकेपछि मात्र गर्न पाइन्छ। #SaveNepaValley

Click here for more detail

Price

Ticket Type Price Number
{{ ticket.name }} {{ ticket.price }} {{ ticket.total }}

Artist

  1. {{ artist }}

Ticket Booth

• {{ booth }}

Other Details

{{ other.title }} {{ other.details }}

Ticket Type Price Number of Tickets
{{ ticket.name }} {{ ticket.price }} {{ ticket.total }}
  1. {{ artist }}
  • {{ booth }}
  • {{ other.title }} {{ other.details }}