Sitemap

Search Events

Experience the best with Nepals Events Mobile App!

Continue to Website
nepal events

1st Rakhepa MTB Championship

  {{ event.street }}

  {{ event.date }} - {{ event.end_date }}

  {{ event.time }} - {{ event.end_time }}

{{ event.title }}

  {{ event.street }}

  {{ event.date }} - {{ event.end_date }}

  {{ event.time }} - {{ event.end_time }}

Description

Download Form: https://goo.gl/kwfP35 - यस च्याम्पियनशीपमा काठमाडाै जिल्ला बाहिरबाट भाग लिने प्रत्येक खेलाडीहरुको बसाेवासकाे लागि यस संघबाट प्रति खेलाडीलाई रू २,०००/- र अाउने जाने साधारण बस भाडा प्रदान गरिने छ, - भरपाइलागी बस टिकट पेश गर्नु पर्नेछ । सह्भागिताको लागि मापदण्डहरु : ------------------------------------------ - सुनसरीकाे जिल्लाकाे धरानमा आयोजित सातौं राष्ट्रिय प्रतियोगिताको माउन्टेनबाइक च्याम्पियनसिप २०७३ मा शीर्षस्थान हासिल गरेका १० जना पुरुष र ५ जना महिला खेलाडी स्वत: छनाेट हुनेछन। - हरेक जिल्ला साइक्लिङ्ग संघबाट सिफारिस गरिएका २ जना पुरुष र २ जना महिला सहभागि हुन सक्नेछन l अावध नभएकाे जिल्ला खेलाडीहरू जिल्ला खेलकुद बिकास समितिको माध्यमबाट सिफारिस गराउनु पर्नेछ । - काठमाडौं जिल्लाबाट ४ पुरुष र ४ महिला सहभागी गराइने छ । - नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल, बाट २-२ जना सहभागि हुनसक्नेछन - आवेदकले कम्तीमा नेपाल सायक्लिङ संघ बाट मान्यता प्राप्त एक XC MTB प्रतियोगितामा सहभागीता जनाएकाे हुनु पर्दछ । - फारम बुझाउँदा नेपाल साइक्लिङ्ग संघबाट मान्यता प्राप्त XC MTB प्रतियोगितामा सहभागी भएकाे प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्यरूपले समावेश गर्नुपर्ने छ। - जिल्ला साइक्लिङ संघ र अन्य जिल्ला खेल्कुदवाट मिति २०७४ साल पुष २५ गते भित्र, अनिवार्यरूपले सहभागीहरूकाे अावेदन फारम र अावशयक प्रतिलिपि सहितकाे छनाेट सुचि, नेपाल साइक्लिङ्ग संघ कार्यलाय, त्रिपुरेश्रवर वा नेपाल - माउन्टेन बाईक टुर्स्, ठमेलको कार्यालयमा कार्यालय समयमा बुझाइ सक्नु पर्नेछ । #Contact Vice President (NCA) & Event Coordinator: Rabindra Shrestha: 9841 301278 Member (NCA) Asst Coordinator: Rajendra Man Shrestha: 9861 336250 Asst. Event Coordinator: Diwash Lal Pradhan 9841 298400 (Pangro) Chief Commissaires: Rakesh Manandhar 9851163632 फर्म इमेल माफत पठाउन : Email: ncanepal1995@gmail.com - प्रतियोगिता दक्षिणकाली न. पा - ५ डल्लु, हात्तिवनमा आयोजना हुनेछ । - नेपाल साइक्लिङ्ग संघले सहभागीहरूको अन्तिम सूची वेबसाईट अथवा सुचना पाटिमा प्रकाशित गर्नेछ । - आवेदककाे उमेर 1st Jan 2018 भित्र कम्तिमा १८ बर्ष पुरा भएकाे हुनुपर्दछ । कार्यक्रम तालिका २०७४ पाैष २५ गतेका दिन प्रकाशित गरिने छ । - सहभागी शुल्क लाग्ने छैन । - सहभागीहरुकाे अन्तिम सूची तय गर्ने अधिकार नेपाल साइक्लिङ्ग संघका यस च्याम्पियनसिपका Commissaire panel मा निहित हुनेछ ।

Click here for more detail

Price

Ticket Type Price Number
{{ ticket.name }} {{ ticket.price }} {{ ticket.total }}

Artist

  1. {{ artist }}

Ticket Booth

• {{ booth }}

Other Details

{{ other.title }} {{ other.details }}

Ticket Type Price Number of Tickets
{{ ticket.name }} {{ ticket.price }} {{ ticket.total }}
  1. {{ artist }}
  • {{ booth }}
  • {{ other.title }} {{ other.details }}